
सामुदायिक विद्यालयबाट SEE परीक्षा उत्तिर्ण भएका यस जेभियर इन्टरनेशनल माध्यमिक विद्यालयमा शैक्षिक शत्र २०७७।७८ को कक्षा ११मा भर्ना हुन चाहने विद्यार्थीहरुले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्नका लागि यो फारम भर्नुहुन अनुरोध गरिन्छ ।
Students who have passed the SEE examination from a community school and wish to enroll in grade 11 of Xavier International Secondary School in the academic year 2077/78 are requested to fill this form to study on full scholarship.)
- यस फर्ममा * चिन्ह प्रयोग भएका खालीठाँउ अनिवार्य भर्नु पर्नेहुन्छ । ( Fill in the blanks using * sign in this form. )
- अग्रेजी वा नेपाली दुबै भाषामा फर्म भर्न सकिने छ। ( Forms can be filled in both English and Nepali languages. )
प्रवेश परिक्षाः २०७७ आश्विन १८ गते आइतवार
( Entrance Examination: Sunday, August 6, 2077 )