Notice for November exam

Notice for November exam

Dear Students if you have to fill form for November series 2019, contact college as soon as possible. The dead line for the form is 30th July 2019.Thank you

Orientation Program

Orientation Program

All the newly admitted students of Grade XI & AS-Level are informed to attend the orientation program.Your participation is compulsory .

Date: Thursday, 9th Sharwan, 2076

Time: 1:00 pm (Student Must be seated by 12:45 pm)

Venue: Rastriya Naach Grar, Jamal

Program Duration : 2 hours

Dress code: College T-shirt

Teacher’s Day Celebration

Some glimpses of the Teacher’s Day celebration at Xavier international college.

Thank you all the Students for making the day special. We are proud to have you all in our family and special thanks to all those who organized the celebration on the occasion of Guru Purnima. We wish for the wonderful future and successful career of all our students.

समुदाय-प्रहरी साझेदारी कार्यक्रम

सुरक्षा सचेतना सम्वन्धी प्रशिक्षण सम्पन्न

काठमाडौं, २९ असार
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले जेभियर ईन्टरनेशनल कलेजका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बेष्ट भेन्यू पार्टी प्यालेस कालोपुलमा आइतबार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षा सचेतना सम्वन्धी प्रशिक्षण दिनुभएको छ । 
सो क्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले साइवर क्राइम, फेसबुक लगायत सामाजिक संजालबाट हुने अपराध र त्यसबाट बच्ने उपाय, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा हुने अपराध र त्यसबाट सुरक्षित रहने तरिका, लागूऔषधको सेवनबाट हुने असर र सुरक्षित रहने तरिका, घटनास्थलमा आफूमाथि आक्रमण हुँदा सुरक्षित रहने उपाय, साइवर बुलिङबाट पर्ने असर, घुम्न जाँदा अपनाउनुपर्ने उपाय, अपराध गर्ने सोचबाट परिवर्तन हुने तरिका लगायत सुरक्षित र शान्त समाजको विकास गर्ने विषयमा प्रशिक्षण दिनुभयो । साथै उहाँले विद्यार्थीले राखेका जिज्ञासाको सम्वोधन समेत गर्नुभएको थियो ।
जेभियर ईन्टरनेशनल कलेजका प्रिन्सिपल गोपाल भण्डारीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने सोही कलेजका विद्यार्थी अनिष लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
महानगरीय प्रहरी वृत्त कमलपोखरी र जेभियर ईन्टरनेशनल कलेजको संयुक्त रुपमा आयोजित कार्यक्रममा उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका-५ का वडाध्यक्ष रमेश डंगोल, सामुदायिक सेवा केन्द्र कालोपुलका अध्यक्ष चन्द्र बहादुर खत्री, सो विद्यालयका शिक्षक र विद्यार्थीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, अभिभावकहरु र प्रहरी अधिकृत तथा जवानको समेत सहभागिता रहेको थियो ।

+2 XII Resume Notice-2076

This is to notify to all the +2 students of Xavier International College that the regular classes of Grade XII will commence from 27th Jestha, 2076, Monday as usual time and shift.

Thank you.

Xavier International- Top in the world

Ritik Yadav, Top in World -Computing; 7th World Position in Chemistry; Top in Nepal Chemistry & Top in Nepal Physics.
Remarkable Achievement that recognized Nepal into global Level says Ruchila Ghosh,Regional Director ,South Asia ,Cambridge International Examination